३ बैशाख २०८२, बुधबार

अनेसास कोलोराडो शाखाको विशेष परिषद्मा पाँच व्यक्तित्व मनोनित

कोलोराडोखबर संवाददाता , April 11th, 2025

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाले विभिन्न पाँच जना व्यक्तित्वलाई शाखाको विशेष परिषद्मा मनोनित गरेको छ ।

शाखा अध्यक्ष किरण अधिकारीका अनुसार कपिलदेव सुवेदी, कृष्णमुरारी ढुंगेल, प्रमिला शर्मा, मनोज तुलाधर र राजु सिटौलाललाई विशेष परिषद्मा मनोनित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्