११ पुष २०८१, बिहीबार

नागरिक उन्मुक्ति पार्टीको ले अध्यक्षमा रेशम चौधरी निर्वाचित

कोलोराडोखबर संवाददाता , January 13th, 2024

नेपाल । नागरिक उन्मुक्ति पार्टीको ले अध्यक्षमा रेशम चौधरी निर्वाचित भएका छन् ।

कैलालीको टीकापुरमा जारी महाधिवेशनले अध्यक्षमा रेशम चौधरी, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित, कोषाध्यक्षमा टिकालक्ष्मी चौधरीसहित सहमहासचिव, सचिव र सहसचिव पदमा निर्विरोध भएका छन् ।

चौधरी कैलाली नरसंहार घटनामा दोषी ठहर भई जलसजाय पाएका र राष्ट्रपतिबाट आमफामी पाएका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्