कोलोराडोखबर संवाददाता , March 1st, 2025 नेपाल । नेपाल आयल निगमले शुक्रबार रातिबाट डिजेल–मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिजेल–मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको हो । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्