८ बैशाख २०८२, सोमबार

सम्बन्धविच्छेद पछि विष्णुका नाममा एलिना चौहानको भावुक स्टाटस

कोलोराडोखबर संवाददाता , February 12th, 2025

नेपाल । चर्चित गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको मंगलबार जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो ।

एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो ।

एलिनाले श्रीमानसँग अंश र मानाचामलको दावी गरेकी छैनन् । हाल अष्ट्रेलियामा बस्दै आएका बिष्णुले वारेसमार्फत डिभोर्सको मुद्दा लडेका थिए ।

औपचारिक ढंगले डिभोर्स भएपछि एलिनाले विष्णुका नाममा भावुक स्टाटस लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्