कोलोराडो । नमस्ते कोलोराडोको आयोजनामा आगामी शुक्रबार फेब्रुअरी १४ (भ्यालेन्टाइन डे) को दिन गायिका मिना निरौलाको साँगीतिक प्रस्तुति हुने भएको छ ।
6590 W 120th Ave B2, Broomfield, CO 80020 दरबार रेस्टुरेन्टमा साँझ ७ बजेबाट साँगितिक कार्यक्रम सुरु हुनेछ ।
उक्त कार्यक्रममा चर्चित गायिका निरौलाको साथमा ठमेल बजारमा, कालेदाई–कालेदाई जस्ता थुप्रै गीत संगीतमा नाच्न र समाउन पाइने छ ।
उक्त सांगीतिक कार्यक्रमलाई भव्य बनाउने तयारीमा जुटेको नमस्ते कोलोराडोका प्रबन्ध निर्देशक सुमन केसीले बताउनु भयो ।
सम्पर्कः अध्यक्ष सुमन केसी 720416-6506
प्रतिक्रिया दिनुहोस्