३० फाल्गुन २०८१, शुक्रबार

जर्मनीका पूर्व राष्ट्रपति कोहलरको ८१ वर्षको उमेरमा निधन

कोलोराडोखबर संवाददाता , February 3rd, 2025

अमेरिका । सन् २००४ देखि २०१० सम्म अफ्रिकाका राष्ट्रप्रमुख रहेका जर्मनीका पूर्व राष्ट्रपति होस्रट कोहलरको शनिबार निधन भएको छ । उहाँ ८१ वर्षको हुनुहुन्थ्यो ।

कोहलरको बर्लिनस्थित आफ्नै निवासमा उमेरजन्य समस्याका कारण निधन भएको उहाँको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

प्रशिक्षित अर्थशास्त्री कोहलर पहिलो जर्मन राष्ट्रपति हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्