अमेरिका । जनवरी महिनामा अमेरिकाबाट ८ हजार ६३ जना पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् ।
नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२५ को पहिलो महिना जनवरीमा ७९ हजार ९ सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
सन् २०२४ जनवरीमा ७९ हजार १ सय पर्यटक भित्रिएका थिए ।
जनवरी महिनामा सबैभन्दा बढी २० हजार ४ सय ८५ जना भारतीय र दोस्रोमा ८ हजार १ सय ९१ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ । बढी संख्यामा नेपाल घुम्न आउने तेस्रो नम्बरमा अमेरिकीहरु छन् ।
Tourist Arrivals for the month of January 2025: 79,991
(A total of 45 % up compared to 2023 and 98 % compared to that of 2019)
· Total Arrival 2025 = 79,991
· Total Arrival 2024 = 79,100
· Total Arrival 2023 = 55,074
· Total Arrival 2022= 16,975
· Total Arrival 2021 = 8,874
· Total Arrival 2020 = 79,702
· Total Arrival 2019 = 81,273
· Departure in January 2025 = 80,059
Tourism Revival compared to 2019: 98%
Top Tourist Generating Markets
1. India 20,485
2. China 8,191
3. United States of America (USA) 8,063
4. Bangladesh 5,406
5. Australia 4,301
6. South Korea 3,756
7. United Kingdom of Great Britain and Northern Ireland (UK) 3,521
8. Thailand 3,219
9. Bhutan 2,768
10. Japan 1,570

प्रतिक्रिया दिनुहोस्