३० फाल्गुन २०८१, शुक्रबार

नेपालमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कोलोराडोखबर संवाददाता , February 1st, 2025

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो ।

शनिबार बिहानैबाट पेट्रोलमा प्रतिलिटर रु. २ र डिजेल/मट्टितेलमा ४ रुपैयाँ बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्