नेपाल । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामै २३ सय बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेर शुक्रबार सुन प्रतितोला १ लाख ६२ हजार आठ सयमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य प्रतितोला रु. ३० बढेर १९ सय १५ मा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्