८ मंसिर २०८१, शनिबार

रसिया र युक्रेनका लागि दिइदै आएको श्रम स्वीकृतिमा रोक

कोलोराडोखबर संवाददाता , January 5th, 2024

नेपाल । वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिंदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ ।

रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृति दिन बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्