१४ माघ २०८१, सोमबार

पर्वत केन्द्रबिन्दु भएर गयो ३.८ रेक्टर स्केलको भूकम्प

कोलोराडोखबर संवाददाता , January 25th, 2025

नेपाल । शुक्रबार साँझ पर्वत केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ ७ बजेर ८ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

पर्वतसहित आसपासका जिल्लामा समेत भूकम्पको सामान्य धक्का महसुस गरिएको थियो ।

पछिल्लो समय नेपालमा बारम्बार भूकम्पका धक्का गइरहेका छन् । गत २८ पुसमा तिब्बत केन्द्रबिन्दु भएर ६.८ को भूकम्प जाँदा नेपालमा ठूलै धक्का महसुस गरिएको थियो । भू

प्रतिक्रिया दिनुहोस्