नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ मा हुने निर्वाचनमा कसैको बैशाखी नटेकी एक्लै चुनावमा होमिने दावी गरेका छन् ।
प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेनलनमा उनले आफ्नै शक्तिको बलमा माओवादी चुनाव लड्ने बताए ।
कांग्रेस, एमालेको बीचमा सत्ता समीकरण अप्राकृतिक भएको उनले जिकिर गरे । उनले माओवादी प्रतिपक्षमा पुग्दा जनलहर छाएको दावी गरे ।
प्रतिक्रिया दिनुहोस्