नेपाल । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ बुधबार पक्राउ परेकी छिन् ।
उनीविरुद्ध अभद्र व्यवहार आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आशिका बेथितिविरुद्ध भन्दै सार्वजनिक रूपमा अभद्र व्यवहारमा उत्रिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्