७ बैशाख २०८२, आईतवार

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त संस्था घोषणा !

कोलोराडोखबर संवाददाता , December 26th, 2024

नेपाल । नेपालको एक विकास बैंकलार्य नेपाल राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा गरेको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको बुधबारको बैठकले नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो ।

समस्याग्रस्त घोषणासँगै उक्त बैंकको सम्पूर्ण व्यवस्थापन राष्ट्र बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्