१२ पुष २०८१, शुक्रबार

देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेको छः सिटौला

कोलोराडोखबर संवाददाता , December 26th, 2024

नेपाल । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसले जति देश विकासमा जति अरूले नगरेको दाबी गरेका छन् ।

१०० दिने अभियान अन्तर्गत काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेको बताए ।
म गरेको छैन। यो त दाबाका साथ हामी भन्छौँ ।’

निरंकुश राणा शासनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध काँग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्