११ आश्विन २०८१, शुक्रबार

वैदेशिक रोजगारीका लागि सहज बातावरण बनाऊः एनआरएनए

कोलोराडोखबर संवाददाता , January 1st, 2024

नेपाल । ललितपुरको बालकुमारीमा इपीएस भाषा परीक्षामा सहभागिताको माग गर्दै गत शुक्रबार भएको आन्दोलनका क्रममा भएको दुःखद् घटना प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुःख व्यक्त गरेको छ ।

एनआरएनएका प्रवक्ता फणिन्द्र पन्तले विज्ञप्ति प्रकाशित गरी सबै एनआरएनहरुको भावनामा चोट पुगेको उल्लेद गर्दै मृतकका परिवानजनप्रति समवेदना प्रकट गरिएको छ ।

वैदेशिक रोजगारीका लागि सहज बातावरण बनाउन सरकारसमक्ष एनआरएनएले माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्