नेपाल । आइतबार राति सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको हो ।
नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पको महशुस काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंमा पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्