कोलोराडोखबर संवाददाता , December 16th, 2024 नेपाल । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्