७ बैशाख २०८२, आईतवार

नेपालमा सुनको मूल्य एक लाख ५० हजार आठ सय

कोलोराडोखबर संवाददाता , December 16th, 2024

नेपाल । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

गत शुक्रबारको तुलानामा आइतबार प्रतितोला सुनको मूल्य २ हजार दुई सयले घटेको हो । शुक्रबार प्रतितोला रू. एक लाख ५३ हजारमा कारोबार भएको सुन आइतबार बजार खुलेसँगै रू. एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला रू. २० घटेको छ । शुक्रबार प्रतितोला रू. एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज रू. एक हजार आठ सय ४० मा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्