अमेरिका । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल निलम्बनमा परेका छन् ।
संसदबाट महाअभियोग पारित भएसँगै युन राष्ट्रपति पदबाट निलम्बित भएका छन्। दक्षिण कोरियामा सैनिक शासन लगाउँदै ‘मार्सल ल’ लगाएको आरोपमा राष्ट्रपति युनलाई संसद्ले महाअभियोग लगाएको हो ।
उनको निलम्बनपछि प्रधानमन्त्री हान डक सो कार्यवाहक राष्ट्रपति बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्