नेपाल । १ अर्ब ४५ करोडको लागतमा निर्मित झापाको दमकस्थित बहुपयोगी १८ तले भवन उद्घाटन भएको छ ।
दमक नगरपालिका–३ दापगाछीस्थित ‘दमक बिजनेस कम्प्लेक्स’ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गरे ।
प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्