नेपाल । नेपालमा पेट्रोल तथा हवाई इन्धनको मूल्य वृद्धि भएको छ ।
ईण्डियन आयल कर्पोरेशनबाट इन्धनको मूल्य बढेर आएपछि नेपालमा पनि समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ ।
बढेको मूल्य आइतबार बिहानैबाट लागू भएको छ । पेट्रोल प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन आन्तरिक तर्फ रु. २ र अन्तर्राष्ट्रियतर्फ १५ डलर बढेको हो ।
प्रतिक्रिया दिनुहोस्