नेपाल । नेपाली शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से ३९.७० अंकले बढेर २७५६.३६ विन्दुमा बन्द भएको हो ।
बुधबार ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । जानकी फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्