कोलोराडोखबर संवाददाता , November 16th, 2024 नेपाल । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले पनि वृद्धि गरेको हो । वृद्धि भएको मूल्य शनिबार बिहानैदेखि लागू भएको छ । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्