नेपाल । नेपालले शुक्रबारदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु गरेको छ ।
नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा बिजुली निर्यात हुने भएको हो।
नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौताअनुसार बिजुली निर्यात गर्न लागिएको हो ।
नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात हुने सम्झौता छ ।
प्रतिक्रिया दिनुहोस्