नेपाल । शुक्रबारबाट नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य रु. १ ले घटाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएकाले समायोजन गरिएको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
बढेको मूल्य शुक्रबारदेखि लागू भएको छ । अन्य इन्धनको मूल्य भने यथावत राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्