११ मंसिर २०८१, मंगलवार

लक्ष्मीपूजाको अघिल्लो दिन नेपाली शेयर बजारमा गिरावट

कोलोराडोखबर संवाददाता , October 31st, 2024

नेपाल । नेपालमा लक्ष्मीपूजाको अघिल्लो दिन बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ ।

नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको हो ।

कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्