११ मंसिर २०८१, मंगलवार

नेपालमा सुन तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँ

कोलोराडोखबर संवाददाता , October 22nd, 2024

नेपाल । नेपाली बजारमा सुनको भाउले उचाई लिंदै छ ।

सोमबार ६ सयले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँ पुग्यो ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेरे दुई हजार ९५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्