नेपाल । नेपाली शेयर बजार फेरि घट्न थालेको छ । यसैक्रममा सोमबार ५७.९९ अंक घटेपछि नेप्से घटेर २६३९ अंकमा ओर्लिएको छ ।
अघिल्लो कारोबार दिन ८ अर्ब १८ करोडको सेयर कारोबार भएकोमा सोमबारको कारोबार ५ अर्ब ९० करोडमै सीमित रह्यो ।

प्रतिक्रिया दिनुहोस्