११ मंसिर २०८१, मंगलवार

अर्थमन्त्री पौडेल अमेरिकामा

कोलोराडोखबर संवाददाता , October 22nd, 2024

अमेरिका । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका आएका छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन पौठेल सोमबार राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गरेका थिए ।

वासिङटन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्