११ मंसिर २०८१, मंगलवार

नेपाली शेयर बजार ११४ अंक उचालियो

कोलोराडोखबर संवाददाता , October 2nd, 2024

नेपाल । मंगलबार नेपाली शेयर बजार ११४ अंकको वृद्धि भएको छ । नेप्से ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो ।

मंगलबार ३०७ कम्पनिको कारोबार हुँदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार मंगलबार १८ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्