नेपाल । नेपाली शेयर बजार घट्दो क्रममा छ । यसैक्रममा धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक बिहीबार पनि ओरालो लाग्यो ।
नेप्सेका अनुसार बिहीबार परिसूचक ३२ दशमलव ८१ अंकले ओरालो लागेर २ हजार ४८६ दशमलव ७६ मा सीमित भएको छ ।
कूल १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० रुपैयाँ मूल्यमा खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्