नेपाल । भूकम्पले ढलाएको सुन्धारा पुननिर्माणपछि आगामी असोज ३ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि अस्थायी रूपमा धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
यस्तै मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्