नेपाल । नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन भएका छन् ।
सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन गरेका हुन् ।
विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य हरिशरण नेपाली रहेका छन् ।
मनोनित हुनेहरुः
१. डीपी अर्याल, काठमाडौं
२. बमबहादुर डिसी, दाङ
३. भीमार्जन आचार्य, काठमाडौं
४. तारा राई, उदयपुर
५. प्रभातकुमार ललन, सप्तरी
६. राजेन्द्र बुढाथोकी, दाङ
७. तेजबहादुर गोदार, मकवानपुर
८. जयबहादुर बिसी (बुढा), सुर्खेत
९. कृष्णबहादुर कुँवर, कञ्चनपुर
१०. लीलबहादुर रनपाल, स्याङ्जा
प्रतिक्रिया दिनुहोस्