नेपाल । नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार १ हजार रुपैयाँले बढेको छ ।
मंगलबारस्थिर रहेको सुनको भाउ बुधबार १ हजार १०० रुपैयाँले बढेको हो । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भयो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्