नेपाल । नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
ईण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ मूल्यमा वृद्धि भएपछि नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो । रिएको नेपाल आयल निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
वृद्धि भएको मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको छ ।
प्रतिक्रिया दिनुहोस्