१२ आश्विन २०८१, शनिबार

संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा बन्दना राणा पुनः निर्वाचित

कोलोराडोखबर संवाददाता , June 8th, 2024

नेपाल । नेपालकी बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा पुनः निर्वाचित भएकी छन् ।

उनी दोस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले जनाएको छ ।

राणाले सबैभन्दा बढी १४६ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्