नेपाल । ९०० मेगावाट जडित क्षमताको अरूण–३ जलविद्युत् परियोजनाको ‘ब्रेक–थ्रु’ कार्य सम्पन्न भएको छ ।
अघिल्लो महिना मैले काठमाडौँ–नौबीसे सडकखण्डमा रहेको सुरूङमार्ग र बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको ब्रेक–थ्रु गरेको प्रधामन्त्री पुष्पकमल दाहालले अरुण ३ को मंगलबार ब्रेक थ्रु गरेका हुन् ।
‘भौतिक विकासका क्षेत्रमा नेपालले सुरूङ युगको यात्रा तय गरेको परिप्रेक्ष्यमा यी परियोजनाहरू समृद्धिका महत्वपूर्ण आधारस्तम्भ सावित हुनेछन् । यस सन्दर्भमा परियोजनाको बाँकी काम सम्पन्न गर्ने कार्यमा आवश्यक सहजीकरण र सहयोगका निम्ति म नेपाल सरकारका संयन्त्रहरू, विकास साझेदार, निर्माण कम्पनि र स्थानीय जनसमुदायमा विशेष अपील गर्दछु ।’, प्रधानमन्त्री दाहालले भने ।
प्रतिक्रिया दिनुहोस्