नेपाल । सामाजिक सञ्जाल अभियन्ता भनेर चिनिने तारा बरालाई नेपाल प्रहरीको साइबर ब्यूरोले आइतबार पक्राउ गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरेको र महिलामाथि चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) नविन्द अर्यालले जानकारी दिए ।
उनका अनुसार व्यूरोले गरेर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।
प्रतिक्रिया दिनुहोस्