३ माघ २०८१, बिहीबार

रियल म्याड्रिडले जित्यो युरोपेली च्याम्पियन्स लिगको उपाधि

कोलोराडोखबर संवाददाता , June 2nd, 2024

अमेरिका । युरोपेली च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जितेको छ ।

शनिबार सम्पन्न खेलमा रियलले वेम्बलीमा बोरुसिया डर्टमन्डलाई २–० गोलले जितेको हो ।

रियल १५औं पल्ट युरोपेली च्याम्पियन्स लिग जितेको हो ।

खेलका दुबै गोल दोस्रो हाफको मध्य भागमा भएको थियो । डानी कारभाजालले ७४ औं मिनेटमा हेडबाट गोलको खाता खोले । त्यसको नौ मिनेटपछि भिनिसियस जुनियरले दोस्रो गोल थपे ।

प्रतिक्रिया दिनुहोस्