नेपाल । आइतबार महालेखा परीक्षक कार्यालयको ६१ औं वार्षिक प्रतिवेदनमा राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।
उक्त प्रतिवेदन अनुसार कानुनविपरीत राज्य कोषबाट खर्च भएको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । हो ।
गत वर्षको भन्दा यो सवा २ खर्ब रुपैयाँले बढी हो । गत वर्ष बेरुजु रकम ९ खर्ब ५९ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्