१० मंसिर २०८१, सोमबार

मुक्तक

कोलोराडोखबर संवाददाता , May 25th, 2024

-आर.आर. चौलागाईं-
***
कोही हँसाउँछु भनेर रुवाउँछन्
कोही उठाउँछु भनेर लडाउँछन्
मानिसहरू पनि अनेक थरीका
कोही अँगाल्छु भनेर पन्छाउँछन् ।
***
–हेटौंडा, मकवानपुर ।
२०८१ जेठ ११

प्रतिक्रिया दिनुहोस्