नेपाल । नेकपा एमालेले पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान दिने निर्णय गरेको छ ।
ललितपुरको गोदावरीमा जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकले तत्कालीन एमाले उपाध्यक्ष तथा पूर्व राष्ट्रपति भण्डारीलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त सम्मान वैशाख १० गते प्रदान गरिने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्