नेपाल । सोमबार रातिदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
खरिद मूल्यमा वृद्धि भएर आएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको सोमबार राति विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
गए राति १२ बजेबाट नयाँ मूल्य लागू भएको छ ।
प्रतिक्रिया दिनुहोस्