१९ पुष २०८१, शुक्रबार

नेपाली कांग्रेसले फेरि संसद बैठक चल्न नदिने !

कोलोराडोखबर संवाददाता , April 4th, 2024

काठमाडौँ । नेपाली कांग्रेसले अब संसद बैठक चल्न नदिने भएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग बारेको अल्टिमेटम सकिएको र अब बैठक चल्न नदिने बताएका हुन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले आउँदो बैठकमा सरकारले सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समिति लिएर आओस भन्दै कांग्रेसले दिएको अल्टिमेटम सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्