कोलोराडोखबर संवाददाता , March 19th, 2024 कोलोराडो । शेर्पा संघ कोलोराडो (नाङपी छोग्पा) को सल्लाहकारमा दावा शेर्पा चयन हुनु भएको छ । अमेरिकाको कोलोराडोवासी शेपाहरुको साझा संस्थाको सल्लाहकारमा दावा शेर्पालाई चयन गरिएको संघका अध्यक्ष ङवाङ वाङछु शेर्पाले उल्लेख गर्नु भएको छ । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्