नेपाल । राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन नेकपा (माओवादी केन्द्र) को दाधिकारी बैठक आइतबार बस्दैछ ।
साँझ ५ बजे बालुवाटारमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने भएको हो ।
नयाँ सत्ता समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति बनेको छ ।
प्रतिक्रिया दिनुहोस्