१९ पुष २०८१, शुक्रबार

नयाँ सत्ता गठबन्धन बनाएका नेपालका चार पार्टीको आठ बुँदे सहमति

कोलोराडोखबर संवाददाता , March 5th, 2024

नेपाल । सत्ता गठबन्धन परिवर्तन भएसँगै नेपालका चार पार्टीले आठ बुँदे सहमति गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार साँझ उक्त सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सोमबारनै माओवादी, एमाले र रास्वपाका क्रमशः हितबहादुर तामाङ, पदम गिरी र डीपी अर्यालका गरी ३ मन्त्रीले सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्