१२ आश्विन २०८१, शनिबार

एनआरएनएद्वारा जाजरकोटका विद्यालयमा न्यानो पोशाक वितरण

कोलोराडोखबर संवाददाता , March 1st, 2024

नेपाल । गैरआवासीय नेपाली संघले जाजरकोट कुसे गाउँपालिका वडा नं २ का भगवती आधारभूत विद्यालय, विरेन्द्र आधारभूत विद्यालय तथा जन कल्याण आधारभूत विद्यालयका विधार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको छ ।

एनआरएनए आईसीसी महिला विभागको पहलमा गत फागुन १४ गते विधार्थीहरुलाई न्यानो पोशाक वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्