१२ आश्विन २०८१, शनिबार

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्द्वारा ५ वटा कार्यदल विस्तार

कोलोराडोखबर संवाददाता , March 1st, 2024

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्ले ५ वटा कार्यदलको विस्तार गरिएको छ ।

संघको विधान अनुरुप ती कार्यदल र १ स्टेरिङ समितिलाई अन्तिम रुप दिईएको हो । थप कार्यदलहरुको गठन आगामि हप्ताभित्र गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्